उपत्यकाको परिचायकका रुपमा रहेको काष्ठमण्डप सत्तलमा प्रयोग भएको एउटा काठको इतिहास सुन्दा जोकोहिलाई अचम्म लाग्छ। यति पुरानो काठ अहिलेसम्म कसरी टिक्ला? यस्तै प्रश्न धेरैको मनमा उब्जिएला। तर काष्ठमण्डमा प्रयोग भएको...
रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ।बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरीले पाँच थान सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बरामद भएको काठ कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय काठ चोरी
धनकुटा । धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको […]
सिराहा– सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करको मिलेमतोमा स-मिलमा ल्याइएको ६८ थान काठ बरामद गरिएको छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लाहानको टोलीले बरामद गरेको हो । मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको सामुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसौ जातका रूख कटानपछि चोरी निकासी गरी […]
नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ। नेपाल सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्म सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो।...
सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।...
रौतहट प्रहरीले काठसहित सातवटा साइकल बरामद गरेको छ। अवैधरुपमा साइकलमा काठ बोकेर गइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीको टोलीले काठ र साइकल बरामद गरेको हो।...
सर्लाही : अवैध रूपमा लुकाई राखेको सालको काठ सब डिभिजन वन कार्यालय मूर्तियाले बरामद गरेको छ।बागमती नगरपालिका–२ हरिवन खोलाको किनार लहरीबारीबाट सात थान गोलिया सालको काठ आज दिउँसो बरामद गरिएको हो।सुराकीको आधारमा ४० क्यूफिट बराबरको बेवारिसे अवस्थामा सालको काठ बरामद गरेको सब डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले जानकारी दिए।काठ अहिले मूर्तिया वन कार्यालयमा राखिएको छ। काठ कसले काटेर राखेको हो‚ त्यसको अनुसन्धान भइरहेको छ। काठको सरकारी मूल्य १ लाख ६० हजार रहेको उनले बताएका छन्।&nb