स्याङ्जाकी सुनिताले जन्माइन् चम्ल्याहा, एक छोरा तीन छोरी जन्मिए

काठमाडौं: स्याङ्जाको पुतलीबजार-१ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा सन्तान जन्म दिएकी छन्। पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार बिहान उनले शल्यक्रियाबाट एकैपटक चारवटा बच्चा जन्माएकी हुन्।   उनको शल्यक्रिया अस्पतालका डा. महेन्द्रराज पाण्डेको टिमले गरेको हो। उनले पहिलो सन्तान छोरी १ किलो ६ सय किलोग्रामकी छन्।  दोश्रो छोरा

सम्बन्धित सामग्री

लाहुरे बुबाका आठ छोरी, पाँच दिदीबहिनी छन् सेना-प्रहरीमा

बैतडीको मेलौली नगरपालिका–७ गाउँकोटका करबीर चन्द (अहिले स्वर्गीय) भारतीय सेनाको गोरखा रेजिमेन्टमा कार्यरत थिए । छोरा भए फौजी नै बनाउने सोच थियो उनको । तर, छोराका आशमा दुई/दुई वर्षको अन्तरमा उनका आठ छोरी जन्मिए । बविता, मञ्जु, मुन्नी, अनिता, सरिता, इन्द्रा, मनिषा र अमिता । जतिपटक छोरी जन्मिए उती नै...

लुकेको बालविवाह : उमेर नपुग्दै विवाह, कलिलै उमेरमा सन्तानकाे एकल जिम्मेवारी

जिल्लाको मालिका गाउँपालिकाकी कमला केसी (नाम परिवर्तन)ले १६ वर्षमा बिहे गरिन्। बर्सौटे छोरा र छोरी जन्मिए। १९ वर्षको उमेरमै दुई सन्तानकी आमा बनिन्। स्थानीय एक युवासँगको प्रेमको कारण सानै उमेरमा...

घट्दैछ छोराभन्दा छोरीको संख्या

‘पहिलो छोरा जन्मियो भने त्यत्तिमै रोक्ने, छोरी जन्मिए दुई सन्तान जन्माउने प्रवृत्ति छ’, जनसंख्या विभाग प्रमुख प्रा.डा. योगेन्द्रबहादुर गुरुङ भन्छन्, ‘छोरा नभई नहुने, छोरी चाहिँ नभए पनि हुने सोच समाजमा छ । पुरुष संख्या बढ्नुको मुख्य कारण मध्येको एक हो यो प्रवृत्ति ।’

८१ वर्षीया तरुनी

कान्छी आमा ल्याएकोमा बाबुप्रति उनको खासै आपत्ति रहेन । ‘कान्छी आमा ल्याउने काम बुबाको इच्छाभन्दा पनि त्यो बेलाको छोरा चाहिन्छ भन्ने सामाजिक परिवेश दोषी हो,’ उनी सुनाउ“छिन् । कान्छी आमातर्फ एक छोरा र छोरी जन्मिए लमजुङ सामाजिक सेवा क्षेत्रमा चिनाइहरनुपर्ने नाम होइन, सानुमाया गुरुङ । महिला अधिकारका लागि सामाजिक विद्रोहको अर्को नाम पनि हो, सानुमाया …

छोरा जन्मिए तामझाम, छोरी जन्मिए सुनसान

कर्णालीमा विवाह भएको पहिलो गर्भमा छोरा जन्माउने महिला निकै भाग्यमानि मानिन्छन् । पहिलोपल्ट छोरी जन्मिँदा ठुस्स पर्ने मानसिकता कर्णालीमा अहिले पनि कायम छ । सामाजिक अन्धविश्वासका कारण कर्णालीका महिला छोरा जन्माउनैपर्ने बाध्यतामा छन् । तातोपानी गाउँपालिका २ की सरस्वती बुढाले जब पहिलो सन्तानको रूपमा छोरा जन्माइन्, परिवार र छिमेकीहरूले बाजागाजासहित स्वागत गरे । श्रीमान्लाई जहाँ भेटाए, त्यहि अबिर जात्रा पनि गरे ।

लघुकथा: विश्वास

गोपालसँग बिहे भएको दुई वर्षपछि प्रमिलाले छोरी जन्माइन् । सबै खुसी भए । त्यसपछि दुईवटी छोरी जन्मिए । कोही खुसी भएनन् । छोरा जन्माउन सक्दिनस् भन्ने श्रीमान्को अपशब्दले कायल थिइन् । भगवान् पनि कति निर्दयी । सधैँ पूजा गरेकै छु । प्रमिला मनमनै भन्छिन् ।

छोराको आशमा चौथो पटक गर्भ

मोरङ कटहरीकी-२ की लिलम देवी रायका तीन छोरी जन्मिए। छोराको आशमा एक पछि अर्को सन्तान थपिए, तर छोरा पाइनन्। उनले थप सन्तान जन्माउन अस्वीकार