दिलिप रायमाझीकी छोरीले प्रदीप खड्कासँग स्क्रिन सेयर गर्दै, बुवाआमाले गरे सम्झौता

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी ‘एक्टर’मा अनुबन्धित भएकी छन् । उनले चलचित्र ‘एक्टर’ मा नायक प्रदीप खड्कासँग स्क्रिन शेयर गर्ने भएकी हुन् । बिहीबार चलचित्र निर्मातासँग दिव्याको तर्फबाट उनका बुवा दिलीप रायमाझी र आमा मञ्जु रायमाझीले सम्झौता गरेका हुन् । दिव्या हाल अमेरिकामै भएकाले दिलीप र मञ्जुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। […]

सम्बन्धित सामग्री

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रोबीच सम्झौता

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ।...

माउन्टेन ग्लोरीको सेयर निष्कासन सम्झौता

माउन्टेन ग्लोरीले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न एल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।...

एनसेलद्वारा सेयर कारोबारका लागि सम्झौता भएको घोषणा

काठमाडौं, १६ मंसिर । स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि […]

आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

१८ साउन, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १८ साउन बिहीबार नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका […]

चिलिमे ईन्जिनियरिङको सेयर निष्काशन सम्झौता

चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५ सय कित्ता साधारण शेयर प्रिमियममा सार्वजनिक निष्काशन गरिने भएको छ । उक्त कार्यको लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सिद्धार्थ क्यापिटलको कार्यालयमा चिलिमे ईन्जिनियरिङको […]

घोराही सिमेन्टको प्रिमियममा सेयर निस्कासनका निम्ति सम्झौता

घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडको ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि एक सम्झौता भएको छ । हिमालयन क्यापिटल लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगको संयुक्त सहकार्यमा घोराही सिमेन्टको सेयर निष्काशन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सम्झौता गरेको हो ।एक समारोहकाबीच हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्त

आँधीखोला र सीवाईसी लघुवित्तको सेयर कारोबार रोकियो

आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोकिएको छ । यी कम्पनीहरूबीच मर्जरमा जाने सम्झौता भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको हो ।यी दुई कम्पनीबीच बुधबार मर्जरमा जाने सम्झौता भएको थियो । सीवाईसीको १०० कित्ता बराबर आँधिखोलाको ७० कित्ताको अनुपातमा मर्जरमा जाने सम्झौता भएको हो । यस सम्झौताअनुसार नै दुई कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।सीवाईसी लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ छ भने आँधिखोला लघ

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाका लागि सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ ।आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड  इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

हिमालयन र इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबारमा रोक लगाएको छ। यी दुई बैंकले हिजो (वैशाख ३०) गते मर्जरको सम्झौता गरेका छन्। सम्झौता भएपनि दुई बैंकबीच मर्जको काम सकिएको छैन। प्राविधिक र व्यवहारिकरुपमै मर्ज नहुँदासम्मलाई नेप्सेले कारोबार रोकेको हो। दुई कम्पनीको एकिकृत कारोबार सुरु भएपछि मात्रै सेयर कारोबार खुल्ने छ।