नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको छ । संघले शुक्रबार राष्ट्र बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिनुपर्नेदेखि राम्रो कर्जाको प्रोभिजन १.३ प्रतिशतबाट घटाएर १ प्रतिशत झार्न सुझाव दिएको हो । संघले दिएको सुझावमा एक पटकका लागि निश्चित समय तोकेर हकप्रद सेयर निष्कासन […]
सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्कासन गरिने भएको छ । ६७ लाख ५० हजार कित्ता सेयर निष्काशित लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीकोतर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको बझाङमा रहेको आ
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा भएको कम्पनीको १४औं वार्षिक साधरण सभाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको हो।
वार्षिक साधरण सभामा बोल्दै...
काठमाडौँ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हाइड्रोपावरको चौधौँ वार्षिक साधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो। काठमाडौँमा शुक्रबार भएको वार्षिक साधारण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ। वार्षिक साधारण सभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र […]
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि जारी गरेको साधारण सेयर निष्कासन तथा बिक्री बन्द गरेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर २, ३, ४ र ६ का...
काठमाडाैँ- हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो। कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल […]
रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो । जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्कासनका लाग
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको...