सभागृहमा कडा सुरक्षाबीच यसरी हुँदैछ मतगणना, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरपालिकामा मत गणना जारी छ। मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, एमालेबाट केशव स्थापित र गठबन्धनबाट सिर्जना सिंहको प्रतिष्पर्धा भइरहेको छ। हालसम्मको परिणाम हेर्दा बालेन्द्र अगाडि देखिएका छन्। सभागृहमा भएको मतगणनामा कडा सुरक्षा व्यवस्था गरिएको छ।    

सम्बन्धित सामग्री

मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

राष्ट्रिय सभागृहमा आइपुगेका केशव स्थापितले भने, 'मेरो जित सुनिश्चित छ'

काठमाडौं :  मतगणना हुनु पूर्व काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी केशव स्थापित राष्ट्रिय सभागृहमा आइपुगेका छन्। एमालेबाट उनी उम्मेदवार उठेका छन्।  सभागृहमा सञ्चारकर्मीसँग कुरा गर्दै स्थापितले अन्य प्रत्यासी जित न्यून रहेको भन्दै आफ्नो जित सुनिश्चित रहेको बताए। शान्तिपूर्ण रूपमा मतदान सकिएको काठमाडौँ उपत्यकाका विभिन्न पालिकाका मतदानस्थलबाट अहिले धमाधम मतपेटिका संकलन भइरहेको छ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौँमा सम्भव भएका ठाउँमा आजै म

काठमाडौं महानगरकाे मतपेटिका राष्ट्रिय सभागृहमा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा राखिएको छ। शुक्रबार भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका संकलन गरी राष्ट्रिय सभागृहमा राखिएको हो । मतदान अधिकृतहरूले आफ्नो केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाइरहेका छन् । सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाई सकेपछि सर्वदलीय बैठक बसेर मध्यरातदेखि नै मतगणना सुरु हुने जनाइएको छ ।

राष्ट्रिय सभागृहमा मतपेटिकाको लाइन, तस्वीरहरू

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान सकिएको छ। मतदान सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ भने ल्याउने क्रम जारी छ।अहिले सभागृहमा मतपेटिका लामबद्ध रुपमा राखिएको छ। काठमाडौं महानगरपालिकाको मत गणना आज ८ बजे शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका पनि संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ।

गणनाको लागि मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिँदै, तस्वीरहरू

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान सकिएको छ। मतदान सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ। निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो। जसअनुसार मतदान सम्पन्न भएपछि मतपेटिकाहरू अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो। काठमाडौं महानगरपालिकाको मत गणना आज ८ बजे शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्

मतगणनाका लागि सभागृहमा अग्लो बार र सिसिटिभी (तस्बिरहरु)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयर तथा ३२ वटै वडाका प्रतिनिधिहरुको मतगणना गर्न  लागि राष्ट्रिय सभागृहमा बाक्लो जाली तथा सिसिटिभी जडान गरिएको छ। शुक्रबार रातिदेखि हुने मतगणनाका लागि बिहीबार दिउँसो सभागृहको मतगणना गरिने स्थलमा धमाधम तारजाली तथा सिसिटिभी जडान गरिएको हो। मतगणनास्थलमा अग्लो तारजाली लगाइएको छ भने चारैतिर सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ। देशसञ्चारका फोटो […]

राष्ट्रिय सभागृहमा नमूना मतदान (फोटोफिचर)

काठमाडौं, २४ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदैछ । देशव्यापी रुपमा आयोगले निर्वाचनको लागि आवश्यक काम गरिरहेको छ । आज (शनिबार) काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप आज नमुना मतदान गराइएको हो । सो […]

सभागृहमा देउवासँगै उभिएर सभापतिका लागि मत माग्दै प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले भइरहेको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्। सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। सभागृहमा प्रधामन्त्री देउवा पुगिसकेका छन्। यस्तै, उनलाई समर्थन जनाएका प्रकाशमान सिंह पनि सभागृह पुगिसकेका छन्। अहिले दुवै…

प्रदर्शनीमार्गमा चहलपहल: सभागृहमा मतगणना, बाहिर सरसफाइ

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। सभागृहमा मतगणना चलिरहँदा पर्चा र कागजले भरिएको भृकुटीमण्डप र प्रदर्शनीमार्गमा सरसफाइ चलिरहेको छ। सो स्थानमा १४ औं महाधिवेशनको उद्घाटन र मतदान भएको थियो। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो। अन्य…

मतदानका लागि सभागृहमा यसरी बन्दैछ बुथ

काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। राष्ट्रिय सभागृहमा भोलि हुने मतदानका लागि अहिले धमाधम काम भइरहेको छ। बुथ व्यवस्थापन गर्ने देखि बिजुली बत्ती राख्ने काम अहिले भइरहेको छ।