काठमाडौं महानगरकाे मतपेटिका राष्ट्रिय सभागृहमा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा राखिएको छ। शुक्रबार भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका संकलन गरी राष्ट्रिय सभागृहमा राखिएको हो । मतदान अधिकृतहरूले आफ्नो केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाइरहेका छन् । सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाई सकेपछि सर्वदलीय बैठक बसेर मध्यरातदेखि नै मतगणना सुरु हुने जनाइएको छ । 

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिका अपडेटः ६० वटा मतपेटिका बुझ्नै बाँकी

चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने देखिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ ५ बजेदेखि मतगणनास्थल राष्ट्रिय सभागृहमा मतपेटिका बुझिरहेपनि अझै यो क्रम नसकिएको हो ।निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मतपेटिका बुझ्न अझै ५०–६० वटा बाँकी रहेको भन्दै सो कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना हुने समय निर्क्योल गर्ने बताए ।

काठमाडौँ महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा (फोटो फिचर)

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतदान कार्य सकिएको छ । बिहान ७ देखि साँझ ५:१५ सम्म मतदान भएको थियो । पेटिकाहरू राष्ट्रियसभा गृहभित्र ल्याइएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ […]

तस्वीर : काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा

काठमाडौँ महानगरपालिकाको बिभिन्न मतदान केन्द्रमा शुक्रवार मतदान सम्पन्न भएपछि मतपेटिका गणनाका लागि मतगणनास्थल राष्ट्रिय सभागृहभित्र लैजाँदै प्रहरी र कर्मचारीहरु। मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य शुक्रवार राती ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले बताएको छ । तस्वीर : रासस

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ। निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो। जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो। काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी म

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो ।जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम

राष्ट्रिय सभा गृहमा ल्याउन थालियो काठमाडौं महानगरभरका मतपेटिका

काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न भएको मतदान सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो। मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ लैजान सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा हुँदैछ। विभिन्न मतदान स्थलबाट मतपेटिका सभा गृहमा ल्याउन थालिएको…

काठमाडौं महानगर : बाल्मिकी मतदान केन्द्रको मतपेटिका सभागृह लगियो(फोटोफिचर)

काठमाडौं महानगरपालिकाको बाल्मिकी केन्द्रमा मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै गणनाको लागि सो केन्द्रको मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ । कडा सुरक्षाका बीच मतपेटिका सभागृह पु¥याइएको हो ।...

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा

काठमाडौं : काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभा गृहमा हुने भएको छ। अपराह्न ५ बजे मतदान सकिएपछि मतपेटिका राष्ट्रिय सभागृहमा लगिनेछ। सबै मतपेटिका पुगिसकेपछि सर्वदलीय बैठक बस्नेछ। त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ। जिल्लामा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार एक पटकमा ५ वटा वडाको गणना गर्ने व्यवस्था मिलाइएको छ। मतगणना परिणाम सार्वजनिक गर्न महानगरपालिकाले राष्ट्रिय सभागृहको प्रवेशद्वारमा डिजिटल बोर्ड राखिएको छ। खतिवडाका अनुसार काठमाडौंका अन्य पालिकामा निर्वा

महाधिवेशनमा मतपेटिका बने ५०० लिटरका खाली पानीट्यांकी

काठमाडौं : नेपालीको १४औँ महाधिवेशनअन्तर्गत हुने मतदानमा पानीको खाली ट्यांकीलाई मतपेटिका बनाइएको छ।राष्ट्रिय सभागृहमा हुने पार्टीको निर्वाचनमा ५०० लिटरका खाली पानीट्यांकीलाई नै  मतपेटिकाको  व्यवस्था मिलाइएको छ र ती मतपेटिकाहरू राष्ट्रिय सभागृह पुर्याकइसकिएको छ।देशभरबाट महाधिवेशनका लागि आएका ४७ सय ४३ प्रतिनिधिले मतदान गर्नेछन्। मतदाता र उम्मेदवार नै धेरै हुने भएकाले मतपेटिकाका लागि ठूलो ट्यांकीको व्यवस्था गरिएको हो।यति ठूलो संख्यामा र यति ठूलो आकारमा मतपेटिका नचाहिने भए तापनि धेरै स्थानम