कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताह

कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ। बढ्दो विषादीको प्रयोगलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो। सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा...

सम्बन्धित सामग्री

कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताह सुरु

कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह सुरु गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै यसको प्रयोगलाई घटाउन बिहीबारदेखि एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरिएको हो ।