बनेन सिरहा-धनुषा जोड्ने कमला पुल, दैनिक हजारौं यात्रु बाँसको टेकोमा जोखिम मोल्दै (भिडिओ)

जनकपुरधाम । सिरहाकाे बरियारपट्टीका ५० वर्षीय सञ्जय यादव बिरामी छोरी लिएर उपचारका लागि जनकपुर जाँदै थिए । छिट्टै पुग्ने सोचेर उनले हुलाकी सडक रोजे । तर, कमला नदीमा गएपछि पुल भत्किएको ठाउँमा बनाएको बाँसको लचका (अस्थायी पुल) पार गर्ने हिम्मत भएन । अनि उनी फर्किएर राजमार्ग भई जनकपुरधामतर्फ लागे । यस्तै धनुषाको कमला नगरपालिकाका सतेन्द्र […]

सम्बन्धित सामग्री

कमला पुल पुनर्निर्माणका लागि दबाब दिन इन्जिनियरहरू आन्दोलनमा

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माण नहुँदा सास्ती भोग्नुपरेपछि

पूर्वाधारमन्त्रीले गरे भासिएको कमला पुल निरीक्षण [तस्बिरहरू]

पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिराहा धनुषा जोड्ने कमला पुल निर्माणाधीन अवस्थामै भासिएको करिब २० महनिा पुग्न लाग्दा समेत पुनःनिर्माणको काम थालिएको छैन।  तराईको लाइफलाइनको रुपमा लिइने हुलाकी सडकको कमला पुल भासिएपछि स्थानीय...

निर्माणाधीन कमला पुल भाँचिएको एक वर्षदेखि जस्ताको तस्तै, स्थानीयबासी समस्यामा

१७ असार, जनकपुरधाम । मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल  भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु   भएको छैन । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्‍नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्‍यता रहेको बताएका छन् । […]

कमला नदीमा भत्केको पुल ठेकेदार कम्पनीले नै बनाउने

बाढीले भत्काएको सिराहा–धनुषा जोड्ने कमला पुल लुम्बिनी विल्डर्स जेभीले आफ्नै खर्चमा मर्मत गर्ने भएको छ । सिरहा–धनुषाको सीमानामा बनिरहेको कमला नदीमा बनेको सञ्चालनको तयारीमा थियो तर पछिल्लो समय आएको बाढीले पुललाई भत्काएको छ । पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको छ ।भासिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई पत्रमार्फत जानकारी गराइसकेको लुम्बिनी बिल्डर्स जेभीका प्रमुख विष्णु प्रसाद शर्माले

कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा प्रर्दशन

हुलाकी राजमार्ग खण्डको सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा सिरहामा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । कमला पुल भासिएको घटनाको छानबीन गरी दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार...

१० वर्षदेखि निर्माणाधीन कमला पुल उद्घाटन नहुँदै भाचियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल भासिएको छ । हुलाकी राजमार्गको सिरहा–धनुषाखण्ड जोड्ने बहुप्रतीक्षित कमला नदीको पुल बिहीबार दिउँसो भासिएको हो । सिरहा नगरपालिका–६ बसपिट्टा तर्फबाट पुलको दोस्रो पाया (पायर) भासिएको हो । १३ वटा पाया (पायर) र १२ स्पान (स्ल्याब)सहितको निर्माण भइरहेको पुलको सिरहातर्फबाट दोस्रो पाया भासिएको छ । करिब तीन मिटर […]

१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले

धनुषा–सिरहा जोड्ने निर्माणाधीन कमला पुल भासियो

धनुषा–सिरहाको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ ।  ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो ।सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कँडेलले भने– &lsquo

कमला पुल सञ्चालन गर्ने प्रतिबद्धता

धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी एक वर्षभित्र सञ्चालनमा आउने सरोकारवालाले दाबी गरेका छन् । हुलाकी सडक सङ्घर्ष समितिले ‘कमला पुलको दुर्दशा र हुलाकी सडकको अवस्था’ अन्तरक्रियामा सरोकारवालाले यस्तो दाबी गरेका हुन् ।