कमला पुल प्रकरणमा धनुषा २ का उम्मेदवार रामचन्द्र झा र उमाशंकर अरगरियाबीच विवाद बढेपछि ऋषि धमलालाई आपत्

काठमाडौं, ४ कात्तिक । हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिराहा जोड्ने कमला नदीको पुल शिलान्यास भयो, २०६९ सालमा । ४२ महिनामा निर्माण हुनुपर्ने पुल झन्डै १० वर्षपछि बल्लतल्ल पूरा भएको थियो । तर गलत डिजाइनका कारण सञ्चालन नहुँदै २०७८ असार १७ बिहानको बाढीले पुलको सिराहाको बासपिट्टातर्फको एउटा पिल्लर भासियो । त्यसको चार महिनापछि धनुषातर्फको अर्को पिल्लर पनि […]