विराटनगर । विराटनगरमा यति बेला छठ पर्वको हर्षोल्लास छ । तराई–मधेसमा छठलाई विशेष महत्त्वसाथ मनाउने गरिन्छ । चार दिनसम्म श्रद्धापूर्वक मनाइने यो पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ हो ।
प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा छठको मुख्य दिनका लागि भव्य तयारी गरिएको छ । सिंघिया खोला, केसलिया खोला र सुनसरी–मोरङ सिँचाइ आयोजनाको...