शैलुङको पर्यटन पूर्वाधार निर्माणमा जोड दिने प्रतिवद्धता

दोलखा-बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ महाभारत क्षेत्रको सबैभन्दा उच्च क्षेत्र शैलुङ क्षेत्रको भ्रमण गरी फर्किएका छन् । पर्यटन मन्त्रालयको सचिव र आयोजना प्रमुखसहित आयोजना अनुगमन र भ्रमणमा निस्किएका मन्त्री श्रेष्ठ पर्यटकीय क्षेत्र शैलुङ पुगेका हुन् ।आर्थिक वर्ष २०७९-०८० का लागि बजेट निर्माणका लागि पूर्व तयारी गर्ने बेला मन्त्री श्रेष्ठ योजना निर्माणकै लागि […]