जाडोमा रुघाखोकी र ज्वरो आउने जोखिम उच्च रहन्छ । त्यसबाट बच्नका लागि स्वस्थकर खानेकुरा खानुपर्ने हुन्छ । गोलभेंडा र गाजरको सुप खाने सल्लाह दिइन्छ । यसमा भिटामिन, क्याल्सियम, आइरन र एन्टीअक्सिडेन्ट गुण हुन्छन् । यसको सेवनले इम्युनिटी बढ्छ र रोगबाट बचाउँछ । यहाँ हामी सुपको रेसिपी दिँदैछौं ।सामग्रीगोलभेंडा आधा किलो...