काठमाडौं : नेकपा माओवादी केन्द्रले विपक्षी दलसँगको सहकार्यका बारेमा छलफल सुरु गरेको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने/ नलिने र अबको रणनीति लगायतका विषयमा पार्टी कार्यालय परिसडाँडामा छलफल भएको हो। कार्यालयमा भएको जारी स्थायी कमिटी बैठकमा उक्त विषयले प्रवेश पाएको सहभागी एक नेताले जानकारी दिए।
फागुन २३ गते एमाले माओवादी ब्युँतिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…