यौन हिंसाविरुद्ध संशोधन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ – संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ। प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन्। हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन्। जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण भेटिन […]

सम्बन्धित सामग्री

एकजना कि बढी मन्त्री राख्ने भन्नेमा छलफल जारी छ : डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि शपथ गर्ने गरी सत्ता गठबन्धनको बैठकमा छलफल जारी रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित बैठकस्थलबाट बाहिरिने क्रममा डा.भट्टराईले छलफल जारी रहेकाले केहीबेरमै टुंगो लाग्ने बताए । ‘प्रधानमन्त्रीले आज शपथ ग्रहण गर्नुहुन्छ, । सत्ता गठबन्धनमा रहेका दलहरूबाट अहिले एकएक जना मन्त्री पठाउने कि बढी पठाउने भन्ने छलफल भइरहेको छ । छलफल राम्रो ढंगले भइरहेको छ’, भट्टराईको भनाइ छ ।

कर्णाली प्रदेश : मन्त्रालयगत बजेटमाथि छलफल जारी

कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली प्रदेशसभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ...

नागरिकता विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ।...

संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी

संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ।

प्रतिनिधिसभामा चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ। आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो।बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिए।यस्तै, सांसद भीमबहादुर रावल र नवराज सिलवालले खर्च कटौतीको प्रस

प्रतिनिधिसभामा बजेट माथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । आजको बैठकमा प्रतिनिधिसभाका ४७ सदस्यले छलफलमा भाग लिएका छन् । बिहीबार बस्ने बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ । आजको बैठकको अन्त्यमा संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २५ […]

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ  ।

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत छलफल जारी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । विहान ११ बजेबाट सुरु भएको बैठकमा समूहगत छलफल जारी रहेको छ ।

सभामुख र संविधानविदहरूको छलफल जारी

काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।

बालकुमारीमा जसपाका शीर्ष नेताहरूको छलफल जारी

जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच बालकुमारीमा छलफल जारी छ