सरकार गठनबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ–  सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँडबारे छलफल भइरहेको हो ।  अनुसार शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । दुई जनाबीच छलफल सकिएपछि एकीकृत […]

सम्बन्धित सामग्री

बालुवाटारमा मन्त्रालयको भागबण्डाबारे छलफल जारी, शपथको टुङ्गो छैन

काठमाडौं, १६ चैत्र । सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो। सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने […]

बालुवाटारमा देउवा, दाहाल र नेपालबीच छलफल जारी

काठमाडौँ– भावी सरकार गठन र शक्ति बाँडफाँटबारे गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ। अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर पहिला कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भइरहेको हो। तीन नेता बिहीबार […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेजखबरलाई जानकारी दिनुभएको हो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल जारी रहेको उहाँले बताउनुभयो । एमसीसी अनुमोदन […]

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ  ।

बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन् । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुन: एक पटक […] The post बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ। एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल जारी रहेकाे छ।...

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

सत्ता गठबन्धनका प्रमुख नेताहरुको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताको विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार भेगको हुन् ।  नेताहरूबीच समसामयिक राजनीति र एमसीसीको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । अमेरिकी सहकायक विदेशमन्त्र...

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल जारी

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल जारी छ। दिउँसो ४ बजेबाट तीन नेताबीचको छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। तीन नेताबीच अमेरिकी मिलिनियम च्यालेन्ज (एमसीसी) र स्थानीय निर्वाचनबारे…

प्रधानमन्त्री देउवा र डा. गाेविन्द केसीबीच बालुवाटारमा छलफल जारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग छलफल गरिरहेका छन्। डा केसीसिहतकाे टाेलीसँग देउवाले बालुवाटारमा छलफल गरिरहेका छन्। यसअघि केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदबाट बर्खास्त गर्नुपर्ने सहित पाँच बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए। डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहँदा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएर छलफल गरेका हुन्।&nbs

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत […]