२१ चैत, दाङ । नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाएका छन् । सोमबार दाङमा नेकपा एकीकृत समावजादीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए ।’ ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको […]