राष्ट्रलाई फाइदा हुनेगरी संविधान संशोधन गर्ने सहमति भएको छ : सभापति देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संसोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमति भएको बताउनुभएको छ।

सम्बन्धित सामग्री

समावेशितामा नेपाल निकै अगाडि छ : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशितामा नेपाल निकै अगाडि रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेश्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागीता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताएका हुन् । उनले राष्ट्रिय सहमति कायम गर्नसके सबै जातजातिका लागि समावेशी सहभागिता बढाउनसकिने जिकिर […]

सभामुखबारे काँग्रेसले अन्य दलसंग छलफल गरेर निर्णय गर्ने

काठमाडौं। नेपाली काँग्रेसले सभामुख र उपसभामुख चयनका सम्वन्धमा सवै दलसंग छलफल गर्ने भएको छ। सभापति देउवा निवास धुम्बाराहिमा शीर्ष नेताहरुविच भएको छलफलमा यस्तो सहमति भएको हो। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुख चयनका क्रममा भने के गर्ला भन्ने आम चासो छ। प्रतिनिधि सभामा माघ ५ गते सभामुख चयन गर्ने कार्यतालिका छ।

मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको मेलमिलाप नीतिले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने बताउनु भएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले सबैमा शुभकामना व्यक्त गर्नु भएको हो । ‘नेपालको […]

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु, पौडेल र सिंह अनुपस्थित

बुधबार बेलुकी सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच दुईवटा सह–महामन्त्री थप गर्न सहमति भएको थियो ।

सहमतिमै नेतृत्व चयनको प्रयास जारी छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवाले आज बिहान प्रज्ञा भवन कमलादीमा सह–महामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तक विमोचन गर्दै सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको बताए। देउवाले सहमति नजुटे मतदान प्रक्रियामा जाने र हार जित स्वीकार गर्ने उल्लेख गरे।  कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि महाधिवेशन

काँग्रेस महाधिवेशन सार्ने सहमति : देउवा र पौडेलको फरक फरक प्रस्ताव

नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक-फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ता

क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुङ्ग्याउने काँग्रेस शीर्ष नेताबीच सहमति

नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।करिब ४ घण्टा भएको छलफल पनि विवादित क्रियाशील सदस्यताको टुंगो नलागेपछि तीन दिन थप फेरि छलफल गर्न सहमति भएको रमेश

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सिंहरदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि के गर्ने भन्ने विषयमा छलफल भएको थियो । यसबारे थप छलफल गर्दै जाने सहमति भएको कांग्रेस संसदीय […]

बालुवाटारमा बैठकअघि बाबुराम र उपेन्द्रले भेटेका थिए देउवा

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । यादव र भट्टराई काँग्रेस सभापति देउवा भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा सत्ता नयाँ सरकार गठनका विषयमा सामान्य छलफल भएपनि ठोस कुनै सहमति भने नभएको बूढानीलकण्ठ स्रोतले जनाएको छ । यद्यपि बालुवाटारमा जसपा र एमालेबीचको छलफलअघि भएको सो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो छलफलपछि यादव एमालेसँग छलफलका लागि बालुवाटार पुगेका थिए भने भट्टराई चाहिँ सहभागी भएनन् । भट्टरा...

पौडेललाई भेट्न देउवा बोहराटारमा, करिब डेढ घन्टा छलफल

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक्लाएक्लै छलफल भएको छ। वरिष्ठ नेता पौडेलसहितका २७ केन्द्रीय सदस्यले बुझाएको १६ बुँदे असन्तुष्टि पत्रमा सहमति हुन बाँकी विषयमा छलफल गर्न सोमबार दुई शीर्ष नेताबीच कुराकानी भएको हो।  सभापति देउवा नेता पौडेललाई भेट्न अपराह्न चार बजेतिर बोहोराटार पुगेका हुन्। दुई नेताबीच करिव डेढ घण्टा लामो कुराकानीमा पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउनेबारे कुराकानी भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। &lsquo...