नेकपा एस- राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह निर्माण गरेको छ । शनिवार र आइतबार समूहगत छलफलका निष्कर्षहरु बैठकमा प्रस्तुत हुनेछन् । समूहका टोलि नेताहरू अशेष घिमिरे, कृष्णकुमारी बिश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही र पूर्णा जोशी रहेका छन् । यस्तै मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद […]

सम्बन्धित सामग्री

एसको दस्तावेजमा छलफल गर्न १२ टाेली बनाइए, अधिकांश टोलीनेता भुसाल समूहबाट

नेकपा (एस) महाधिवेशनको बन्द सत्रमा १२ वटा टोली बनाएर राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । भर्खरै टोली नेता छनोट भएका छन् । समूहगत छलफलको टोली नेतामा भने महासचिव घनश्याम भुसाल समूह हाबी देखिएको छ । १२ मध्ये आठ समूहका टोली नेता भुसाल समूह र चार जना अध्यक्ष माधव...

नेकपा एस महाधिवेशन: चार प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो । यी प्रतिवेदनमा उल्लिखित पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने पोलिटब्यूरो सदस्य सोमप्रसाद […]

गठबन्धनका अरु दलले सहयोग नगर्दा अपेक्षित परिणाम आएनः नेकपा एस

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ। मंगलबार पार्टी केन्द्रिय कार्यालय तिनकुनमा बसेको स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रिय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु भएको हो। सचिवालयको तर्फबाट प्रस्तुत सो समीक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ […]

नेकपा (एस)को स्थायी कमिटी बैठक शुरू, एमसीसीबारे निर्णय हुने

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बानेश्वरमा शुरू भएको छ । बैठकमा एमसीसीलगायतका विषयमा छलफल हुनेछ ।  एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने एक नेताले बताए ।  सरकारले एमसीसी संसदमा टेबुल गर्ने तयारी गरे सत्ता गठबन्धनमै सहमति हुन सकेको छैन ।  माओवादी केन्द्र एमसीसीको विपक्षमा रहे पनि समाजवादीले पार्टीको बैठकबाट निर्णय गरेर आधिकारिक धारणा तय गर्ने बताउँदै आएको छ ।  सत्ता गठबन्धनको बैठकमै अध्यक्ष माधवकुमार नेपालले फाग...