साफ यू २० च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चुक्यो नेपाल

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । मंगलबार बंगलादेशसंग बराबरी खेलेको नेपाल भारतले माल्दिभ्सलाई पराजित गरेसंगै समूहचरणबाटै बाहिरिएको हो । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह …

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश

काठमाडौँ– नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता […]

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १११ रनको लक्ष्य पछ्याएको एनआरएनएलले ८ ओभरमा ३ विकेट गुमाएर मात्र ९७ रन बनायो । एनआरएनएका लागि कप्तान सुनाम गौतमले ४६ रन बनाए । त्यस्तै सागर पुनले ३७ रन बनाए । यता पुलिसका लागि योगेन्द्र सिंह कार्कीले दुई विकेट लिए । त्यस्तै पवन सरार्फले एक विकेट लिए ।य

नेपाल एक खेल अगावै फाइनलमा प्रवेश

पपुवा न्युगिनी (पीएनजी) विरुद्ध करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि ३७ रनको जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीलाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो । यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० […]

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदामा भएको खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो । करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएको खेलमा नेपाल पीएनजीलाई हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।यससँगै […]

संकटा झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

झापा । संकटा क्लब काठमाडौं ५औं संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई […]

आर्मी र सुदूरपश्चिम हक्कीको फाइनलमा प्रवेश

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र निलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र &lsqu...

त्रिदेशीय शृङ्खला : नेपाल फाइनलमा प्रवेश

काठमाडौं । वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्र्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराब

पुलिस टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

पोखरा-विभागीय टोली नेपाल पुलिस पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । महिलातर्फको खेलमा पुलिसले ६ अंकसहित अन्तिम दुईमा स्थापन पक्का गरेको हो ।न्यू डायमण्ड एकेडेमीले भने ५ अंकसहित दोस्रो स्थालमा छ । बिहीबार भएको खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २७—२५, २९—३१, २७—२५ र […]