आर्मी र सुदूरपश्चिम हक्कीको फाइनलमा प्रवेश

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र निलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र &lsqu...

सम्बन्धित सामग्री

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

मोरङ, २७ चैत । दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । […]

पुरुष फुटबलको फाइनलमा एपीएफ उपाधिका लागि आर्मीसँग भिड्ने

पोखरा – नेपाल एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपीएफको जितमा प्रदिप लामाले २ गोल गर्दा नवीन लामा, विकु तामाङ र हरि कार्कीको नाममा समान […]

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

पहिलो सेमिफाइनलमा रद्द भएपछि आर्मी फाइनलमा

३० भदौ, काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आर्मी र सुदूरपश्चिमबीच बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल टस नै नभई रद्द भएपछि समूह विजेता बनेको आधारमा आर्मी फाइनल पुगेको हो । आर्मी समूह ए को विजेता र सुदूरपश्चिम समूह वि को उपविजेताको रुपमा फाइनल पुगेको […]

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र सुदूरपश्चिम फाइनलमा

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो ।

साबिक विजेता मनाङलाई हराउँदै आर्मी फाइनलमा - Naya Patrika

मनाङलाई ३–१ ले हराउँदै त्रिभुवन आर्मी सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा साबिक विजेता मनाङ–मर्स्याङदी क्लबलाई स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ...पूरा पढ्नुहोस् »

अार्मी खप्तड गाेल्डकपकाे फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार क्षेत्रीय रंगशालामा भएको सेमिफाइनल खेलमा मनाङ मर्स्याङदीलाई ३–१ ले...