संकटा झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

झापा । संकटा क्लब काठमाडौं ५औं संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई […]

सम्बन्धित सामग्री

आर्मी फाइनलमा, संकटा पराजित

संकटा क्लबलाई पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आर्मी फाइनलमा, संकटा पराजित

संकटा क्लबलाई पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

झापा गोल्डकप फाइनलमा आर्मी र झापा–११

विमल घर्तीमगर चम्कँदा घरेलु टोली झापा–११ पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा झापाले संकटा क्लबविरुद्ध २–० को जित निकाल्यो । जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल...

झापा गोल्डकप : संकटामाथि सहज जित निकाल्दै झापा ११ फाइनलमा

झापा : संकटा क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा ११ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।योसँगै झापा ११ चौथो पटक फाइनलमा प्रवेश गरेको हो। अब उपाधिका लागि फाइनलमा झापा ११ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।आर्मीले झापालाई यसअघि फाइनलमा पराजित गर्दै पहिलो, तेस्रो र चौथो सिजनको उपाधि हात पारिसकेको छ। बिर्तामोड-३ स्थित डोमलाल राजवंशी रंगशाला शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा झापाले संकटालाई २-० अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको जितका लागि विमल

विमलको गोलमा झापा फाइनलमा

विराटनगर । झापा–११ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० ले हराउँदै झापा उपाधिनजिक पुगेको हो । घरेलु टोली झापाको जितमा दुवै गोल विमल घर्तीमगरले गरे । १६औँ र ५८औँ मिनेटमा गोल गरेका हुन् । म्यान अफ दी म्याच घोषित हुँदै उनले नौ...

झापा गोल्डकप : आर्मी फाइनलमा

झापाको विर्तामोडमा जारी पाँचौ झापा गोल्डकपमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो। आर्मीका लागि टेकबहादुर बुढाथोकीले दुई, सुमन अर्याल र सन्तोष तामाङले एकएक गोल गर्नुभयो। सातदोबाटोका लागि सुमनराजसिंह ठकुरीले एक गोल गर्नुभयो। शुक्रबारको खेलमा प्लेयर अफ द म्याच सन्तोष तामाङ हुनुभयो । उहाँले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाउनुभयो । शनिबार हुने अर्को सेमिफाइनलमा झापा–११ र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

झापा गोल्डकपमा आज पुलिस र संकटा क्लब भिड्दै

काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सात