काठमाडौं, मंसिर २६ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले एमबीबीएसको औपचारिक पठनपाठन सुरु गरेको छ । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आजै राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले ७६ करोडमा बन्न लागेको आवास र एकेडेमिक भवनको शिलान्यास गर्नुभयो । एमबीबीएस १९, बीपीएच ८, बीएनएस १६, बीफर्मा ८ र बीएमएसमा ११ […]