आगामी अधिवेशनलाई सशक्त बनाउँछौँ : सांसद हरि ढकाल

“सदन सत्तापक्ष र प्रतिपक्ष सवाल जवाफ उही पुरातन सोच र ढङ्गबाट जसरी २० वर्ष चल्थ्यो, त्यसैगरी चल्यो !” सदनको पछिल्ला दुई अधिवेशनबारे राससले राखेको जिज्ञासामा प्रतिनिधिसभा सदस्य हरि ढकालले प्रतिक्रिया दिनुभयो । सांसदसँग रासस संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढकालले आफूहरूको उत्साहका बाबजुद सफल संसदीय अभ्यास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी …

सम्बन्धित सामग्री

संसद् बैठक सञ्चालनमा सभामुखको शैलीप्रति प्रश्न

सभामुख देवराज घिमिरे प्रतिपक्षी दलका सांसदलाई बोल्न अंकुश लगाउन खोज्दा विवादमा परेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार रास्वपाका सांसद हरि ढकाल डेडिकेटेड तथा ट्रंकलाइनको महसुल बक्यौताको विषय उठाउन खोज्दा सभामुख घिमिरेले माइक काटिदिएका थिए । सत्तारूढ एमालेका सांसद दामोदर पौडेल वैरागी विषयान्तर हुँदा भने उनले रोकेनन् । रास्वपाले सभामुखलाई पक्षधरता नदेखाईकन प्रतिपक्षको आवाज सुन्ने वातावरण बनाउन आग्रह गरेको छ ।

एमाले सांसदले नियम नै बिर्सिएर नियमापत्ति गरेपछि ...

आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वपाका सांसद हरि ढकाल बोल्दै थिए । उनले नयाँ पार्टीका नयाँ नेताहरूलाई नाती नातिना भन्ने गरेको बताए । ‘काजी साब र डिठ्ठा साबहरूका रवैयाहरूलाई खबरदारी गर्ने अब्बल पढेलेखेका नाति नातिना हौं । ती नाती नातिना होइनौं जो मन परेको छोरालाई भनेको जति अपुताली धन खुवाएर ती छोराबाट...

एमाले सांसदले नियम नै बिर्सिएर नियमापत्ति गरेपछि ...

आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वपाका सांसद हरि ढकाल बोल्दै थिए । उनले नयाँ पार्टीका नयाँ नेताहरूलाई नाती नातिना भन्ने गरेको बताए । ‘काजी साब र डिठ्ठा साबहरूका रवैयाहरूलाई खबरदारी गर्ने अब्बल पढेलेखेका नाति नातिना हौं । ती नाती नातिना होइनौं जो मन परेको छोरालाई भनेको जति अपुताली धन खुवाएर ती छोराबाट...

बनेपामा शेयर लगानीकर्ता सचेतना अभिवृद्धि

काभ्रे।  विश्व लगानी सप्ताह २०२३ को अवसर पारी भिजन सेक्युरिटिज् प्राली (शेयर व्रोकर नम्बर ३४) ले बनेपामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शेयर लगानीमा चासो राख्ने र लगानीकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यकारी अध्यक्ष राजकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घीय सांसद हरि ढकाल लगायतको सहभागिता रहेको थियो । शेयर […]

मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैनः सांसद ढकाल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका छन् । सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको […]

एनआरएनए कोरियाको अधिवेशनमा राज्यमन्त्री श्रीपाली र सांसद ढकाल कोरियामा

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अधिवेशनमा अतिथिका रुपमा सहभागी हुन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी र रास्वपा सांसद हरि ढकाल दक्षिण कोरिया पुग्नुभएको छ । कोरियाको ईन्चोंग एयरपोर्टमा मन्त्री श्रीपाली र सांसद ढकाललाई नेपाली राजदूतावास सिउल र एनआरएनए कोरियाद्वारा भव्य स्वागत गरिएको छ । स्वागतका लागी नेपाली राजदुतावास सिउलका डिसिएम पुस्पराज भट्टराई, …