आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वपाका सांसद हरि ढकाल बोल्दै थिए । उनले नयाँ पार्टीका नयाँ नेताहरूलाई नाती नातिना भन्ने गरेको बताए । ‘काजी साब र डिठ्ठा साबहरूका रवैयाहरूलाई खबरदारी गर्ने अब्बल पढेलेखेका नाति नातिना हौं । ती नाती नातिना होइनौं जो मन परेको छोरालाई भनेको जति अपुताली धन खुवाएर ती छोराबाट...