काठमाडौं । नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड-१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिने भएको हो । शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत […]