नेपालले हालसम्म ४२ लाख ४८ हजार डोज कोरोना खोप प्राप्त गर्‍यो

काठमाडौं। नेपालले हालसम्म चीन, भारत र कोभ्याक्स सुविधामार्फत् ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ। तीमध्ये १८ लाख डोज खोप चीनले र ११ लाख डोज खोप भारतले अनुदान सहयोगमा उपलब्ध गरेका हुन्। बाँकी १० लाख डोज खोप नेपालले भारतबाट खरिद गरेको हो भने ३ लाख ४८ हजार डोज खोप कोभ्याक्स सुविधाअन्तर्गत भारतबाट प्राप्त गरेको हो।

सम्बन्धित सामग्री

नेपालले प्राप्त गर्यो साढे ४ करोडभन्दा बढी कोरोना खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् ।  शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन् । प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए । ‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ

दक्षिण–पूर्वी एसियामा लगाइयो ६१ करोड डोजभन्दा धेरै कोरोना खोप

२२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिण–पूर्वी एसियामा ६१ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । त्यस्तै अझै धेरै डोज खोप प्राप्त हुने क्रममा रहेको र यो क्षेत्रका मुलुकहरु पनि खोप अभियानलाई तीव्रता दिन लागिपरेको डब्ल्यूएचओले बताएको छ । शुक्रबार जारी गरिएको विज्ञप्तिअनुसार अगष्ट ६ सम्ममा उक्त क्षेत्रमा ६१ करोड ८५ […]

नेपालमा साढे ७२ लाखभन्दा बढीलाई कोरोना खोप सुनिश्चित

काठमाडौं। नेपालले अबका कही साताभित्रै एक करोड २९ लाख ८२ हजार ८५० डोज कोरोना खोप प्राप्त गर्ने भएको छ। यसले देशका ७२ लाख ५८ हजार ८५० जनालाई खोप लगाउन पुग्नेछ। स्वास्थ्य मन्त्रालयका अनुसार अनुदान, खरिद प्रक्रिया र कोभ्याक्स सुविधामार्फत भारतबाट २४ लाख ४८ हजार, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० र चीनबाट २८ लाख डोज कोरोना खोप नेपाल आइपुगिसकेको छ।

चीनले कुल ७४ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराउँदै

काठमाडौं। चीनबाट नेपालले अबको केही साताभित्र ७४ लाख डोज कोरोना खोप प्राप्त गरिसक्ने भएको छ। चीनले नेपाललाई हालसम्म३४लाख डोज खोप अनुदान सहयोग र ४०लाख खोप खरिद प्रक्रियाबाट उपलब्ध गराउँदैछ। अनुदानमार्फत१८लाख डोज खोप नेपाल आइसकेको छ भने खरिद प्रक्रियाबाट दशलाख डोजभन्दा बढी खोप ल्याइसकिएको छ। अनुदान र खरिद दुवै प्रक्रियाबाट विश्व राष्ट्रहरुमध्ये चीनले नेपाललाई सबैभन्दा बढी खोप उपलब्ध गराउने जनाइएको छ।

जापानले नेपाललाई एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप दिने

काठमाडौँ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही […]

नेपालको लागि एक करोड १३ लाख ८२ हजार ८५० डोज कोरोना खोप सुनिश्चित

काठमाडौं। नेपालले अबको एक महिनाभित्र एककरोड १३ लाख ८२ हजार ८५० डोज कोरोना खोप प्राप्त गर्ने सुनिश्चित भएको छ। सो खोपले ६४ लाख ५८ हजार ८५० जनालाई खोप लगाउन पुग्नेछ। सो अवधिसम्म नेपालले अनुदान सहयोग, खरिद, कोभ्यास सुविधामार्फत चीनबाट ५८ लाख, भारतबाट २४ लाख ४८ हजार, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० र जापानबाट १६ लाख डोज खोप प्राप्त गरिसक्नेछ।

नेपालमा साढे ३३ लाखभन्दा बढीले कोरोना खोप लगाए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म नेपालमा ३३ लाख ५४ हजार ९५ जनाले कोरोना खोपको पहिलो वा दुवै खोप लगाएको जनाएको छ। कोरोना खोप लगाउनेमध्ये २५ लाख ९९ हजार ५५३ जनाले पहिलो डोज मात्र र सातलाख ५४ हजार ५४२ जनाले दुवै डोज लगाइसकेका छन्। नेपालले हालसम्म अनुदान र खरिद गरी कूल ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ।

नेपालमा १९ लाखभन्दा बढीले लगाए कोरोना खोप

काठमाडौं। नेपालमा कोरोना भाइरस विरुद्धको खोप हालसम्म १९ लाख ५ सय ८३ जनाले लगाएका छन्। नेपालमा भारत र चीनमा निर्मित खोप लगाइएको छ। नेपालले भारत र चीनबाट ३४ लाख ४८ हजार डोज कोरोना खोप प्राप्त गरेको छ, जसमध्ये १० लाख खोप भारतबाट खरिद गरेको हो। नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट १० लाख डोज खोप ल्याएको छ।

सुनसरीमा १ लाख बढीलाई कोरोना खोप लगाइदै

इनरुवा / सुनसरीमा १ लाख ८ हजार ३ सय ५० जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्ष लिइएको छ । तत्काललाई ४२ हजार डोज खोप प्राप्त भएको जनाएको स्वास्थ्य कार्यालय सुनसरीले क्रमश ः प्राप्त हुने डोजसँगै लक्षित संख्यामा भ्याक्सिन लगाइने जनाएको छ । सरकारी अभियान अन्तर्गत फागुन २३ देखि २७ गते सम्म खोप कार्यक्रम संचालन... The post सुनसरीमा १ लाख बढीलाई कोरोना खोप लगाइदै appeared first on Purbeli News.

कोरोना खोप अभियानको आठौं दिनः कतिले पाए खोप?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार खोप अभियानको ८ औं दिन २०१ वटा खोप केन्द्रबाट ७७ जिल्लाका १ लाख ४५ हजार ८४४ जना व्यक्तिले खोप प्राप्त गरेका छन् ।