काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीलाई भेटेर बालुवाटार फर्किएका छन्।
ओली साढे १० बजे शीतल निवास पुगेका थिए। राष्ट्रपतिका र प्रधानमन्त्रीबीच नियमित छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। नेकपा विवादमा राष्ट्रपतिले चासो राख्दै आएकी छिन्।
हिजो मात्रै राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल