२ असार, काठमाडौं । मुस्लिम धर्मालम्बीले आज इद उल फित्र पर्व मनाउँदै छन् । मुस्लिम धर्मालम्बी बाहुल्य क्षेत्रमा मात्रै होइन, काठमाडौंलगायत देशका विभिन्न भागमा यसको रौनक देखिएको छ ।
बिहानैदेखि विशेष नमाज पढ्न मस्जिद र खुला स्थानमा भीड लागेको छ ।
शनिबार राजधानीका तीन स्थानमा विशेष नवाज वाचन गरिएको छ । घण्टाघरमा …