काठमाडाैं । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज हर्षोल्लासका साथ मनाइएको छ ।
इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इद मुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ।
एक महिनासम्म चलेको रमजान पर्वम...