रोल्पा : पहिरोसँगै खसेको ढुंगाले लागेर आमा–छोरीको मृत्यु

रुकुम (पूर्व)  : पहिरोसँगै खसेको ढुङ्गाले लागेर रोल्पामा आमा–छोरीको मृत्यु भएको छ। बुधबार (आज) बिहान रोल्पा नगरपालिका–९ हाङबाङकी २५ वर्षीया संगीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको मृत्यु भएको हो।मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुंगाले लागेर आमा–छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेश सुवेदीले जानकारी दिए।ढुंगाले लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो

सम्बन्धित सामग्री

रोल्पा, चितवन र काभ्रेमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं : तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ।चितवन, भरतपुर महानगरपालिका-४ स

रोल्पामा अरिंगालले टोकेर एक जनाको मृत्यु

३१ साउन, रोल्पा । अरिङ्गालले टोकेर रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका-१० धाँसीका ५४ वर्षीय जयबहादुर बुढामगरको अरिंगालले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका अरिंगाल पोल्ने क्रममा उनलाई अरिंगालले टोक्दा घाइते भएका थिए । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको […]

आयोगद्वारा रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनामा अनुसन्धान सुरु

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनामा अनुसन्धान सुरु गरेको छ । बाँकेको नेपालगन्जका सुन्दर हरिजन रोल्पाको जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा जेठ ४ गते मृत्यु भएको थियो । घटनाको विषयमा आयोगले संवेदनशील रुपमा लिई स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, आगामी दिनमा […]

रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनाको आयोगद्वारा अनुसन्धान सुरु

राष्ट्रिय मानवअधिकार आयोगले रोल्पाको कारागारमा भएको घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । बाँकेको नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा गत जेठ ४ गते मृत्यु भएको थियो । सो घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै अनुसन्धान सुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान शुरू गरेको हो । ‘उक्त घटनालाई आयोगले गम्भीर रूपमा

रोल्पा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रोल्पा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । घाइते ३ जनामध्ये माडी गाउँपालिका–६ की १८ वर्षीया लीला पुनको  जिल्ला अस्पताल रोल्पा लैजाने क्रमममा मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।अर्का गम्भीर घाइते सोही स्थानकी २१ वर्षीया बिना घर्तीमगरलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको रानाले जानकारी दिए । अर्की घाइते कञ्चना विकको जिल्ला अस्पताल मै उपचार भइरहेको छ ।

भीरबाट खसेको ढुंगाले लाग्दा आमाछोरीको मृत्यु

रोल्पा – रोल्पामा भीरबाट खसेको ढुंगा लाग्दा आमाछोरीको मृत्यु भएको छ। रोल्पा नगरपालिका–९ निवासी २७ वर्षीय संगीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको भीरबाट पहिरोसहित खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुंगाले लागेको प्रहरीले बताएको छ । भीरदेखि ४ सय […]

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

२१ भदौ, रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र […]

रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु

रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो।...

पहिरामा पुरिएर तीनको मृत्यु

रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु […]

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

रोल्पा। रोल्पा नगरपालिका–७ राम्जागाउँमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा नगरपालिका–६ कोटगाउँका ४३ वर्षीय भविराम बाठा रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो साँझ सवा ६ बजे बाठाले चलाएको रा १ प ६९१६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी माडिचौरले जनाएको छ।