रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु

रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो।...

सम्बन्धित सामग्री

हिमाचल प्रदेशमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

शिमला- भारतको हिमाचल प्रदेश राज्यको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । मुसलधारे वर्षाका कारण आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट  दुई जना घाइतेलाई बाहिर निकालेर नजिकैको अस्पताल पुर्‍याएको छ । […]

सुदूरपश्चिममा भूकम्प : घर भत्किँदा डोटीमा छ जनाको मृत्यु, चार जना घाइते

डोटी : डोटी केन्द्रविन्दु भएर मंगलवार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। मंगलवार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्। डोटीको पूर्वीचौकी…

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएसँगै एक दर्जनभन्दा बढी घाइते भएका छन्।...

घर भत्किँदा बैतडीमा एक जनाको मृत्यु

घर भत्किँदा च्यापिएर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ ।  वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि भत्किँएको हो । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ

बैतडीमा घर भत्किँदा किशाेरीको मृत्यु

काठमाडाैँ- बैतडीमा घर भत्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका- १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ। वर्षाका कारण कमजोर भएको छानो राति […]

पहिरोले घर भत्किँदा एकको मृत्यु, दुईको उद्धार

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा सोमबार बिहान पोखरामा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार...

डोटीमा घर भत्किँदा २ जनाको मृत्यु

धनगढी– डोटीमा घर भत्किँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। २ जनामध्ये एक जनाको शव निकालिएको र अर्को शव निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। मृत्यु हुनेहरुमा वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय […]

डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु

अविरल वर्षापछि घर भत्किँदा डोटीमा दुईजनाको मृत्यु भएको छ। सोमबार राती जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौवा नगरदह डोटीले जनाएको छ।...

घर भत्किँदा एक जनाको मृत्यु

भैरवी गाउँपालिका –२ बालेसैनिमा घर भत्किँदा घर मालिक अन्दाजी ६५ वर्षका जयबहादुर थापाको पुरिएर मृत्यु भएको हो।...