४ पुस, काठमाडौं । सरकारले रेमिट्यान्स रकम जलविद्युतसहितका उत्पादनमुलक क्षेत्रमा लगाउने योजनाहरु घोषणा गरेको वर्षौं भयो । योजनाअनुसार काम नगर्दा वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स धेरैजसो अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । यही अवस्थामा रेमिट्यान्सको आप्रवाह पनि घट्न थालेको छ । गत साउनदेखि कात्तिकसम्म ३१२ अर्ब ४२ करोड रुपैयाँ मात्रै भित्रियो । चार महिनाको अवधिमा ३३७ […]