अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे मत परिणाम सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। ३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीका जिल्लामा ३ वटा पालिकामा नेकपा एमालेले प्रमुखमा विजयी हासिल गरेको छ। त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले दुई र राष्ट्रिय जनमोर्चाले एक पालिका प्रमुखमा विजयी भएका छन्। नेकपा एमालेले सन्धिखर्क, मालारानी र पाणिनीमा प्रमुखमा विजयी हासिल […]