महाधिवेशनको २० महिनापछि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले १५ विभागको संयोजक मनोनीत गरे । यससँगै कांग्रेसका १६ विभागले नेतृत्व पाए । १६ विभागले नेतृत्व पाँउदा ३ मात्र शेखर–गगन समूह छन् ।
नेतृत्व पाएका १६...
कांग्रेस धनुषा कार्यसमितिमा विमलेन्द्र निधि समूहले वर्चस्व कायम गरेको छ । जिल्ला सभापतिमा निधिनिकट योगेन्द्र पजियार विजयी भएका छन् । उनले संस्थापन पक्षका सन्तोष यादवलाई ६ सय ८९ मतले पराजित गरेका छन् ।...
जनकपुरधाम– कांग्रेस धनुषाको पदाधिकारीमा विमलेन्द्र निधि समूहकै वर्चस्व छ। सभापतिमा निधि समूहको तर्फबाट योगेन्द्र पजियार विजयी भएपछि बाँकी पदाधिकारीका लागि भएको मतगणनामा समेत निधि समूहका सबै उम्मेदवारले जित हात पारेका छन्। उपसभापतिमा गणेश झा र लक्ष्मीनारायण यादव निर्वाचित भएका छन्। झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत ल्याएका हुन्। देउवा समूहका तर्फबाट […]
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। राप्रपामा लामो समय अध्यक्ष रहेका कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट प्रत्यक्ष जित्ने एकमात्र सांसद पनि हुन् लिङ्देन।
गएराति अबेरसम्म भएको मतदानपछि गत गणना थालिएको थियो। कूल खसेको खसेको तीन हजार ८६५ मतमध्ये…
बैतडी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।शुक्रबार बिहान सार्वजनिक अन्तिम परिणामबाट जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि नवनिर्वाचित सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ।ती महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन्। यस्तै शिवराज भट्ट समूहबाट १० जना मात्र विजयी भएका हुन्।खुला महाधिवेशन प्रतिनिधिब
सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा समूहको वर्चस्व देखिएको छ । पाँचवटै निर्वाचन क्षेत्रको क्षेत्रीय...
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा मंगलबार साँझसम्म विभिन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचित महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चस्व कायम रहेको छ ।
मोरंङमा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिहरुमा संस्थापनइतर समूहले बर्चस्व बनाएको छ। संस्थापन पक्षबाट दुईजना सभापतिहरु मात्र निर्वाचित भएका छन्। मोरङमा शनिबार सम्पन्न १२ वटा प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनबाट ५ नम्बर निर्वाचन...