क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

काठमाडौँ,२५ कार्तिक । ‘ब्लड क्यान्सर’ पीडित खोटाङको बराहपोखरी गाउँपालिका–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा अर्थाभाव भएको छ । क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो । किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताए । […]

सम्बन्धित सामग्री

बालकको उपचारमा आर्थिक अभाव

तातो तेलले पोलेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–३ सेरथुङका राजु खड्काका चार वर्षीय छोरा शिशिर खड्काको