समाज आधुनिक, सोच पुरानै

व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै।

सम्बन्धित सामग्री

‘नास्तिकता प्रवर्द्धन’ मा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती

मानववादी समाज (सोच) नेपालले धर्म परिवर्तन र अनास्था फैलाउने प्रयोजनमा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती दिएको छ।...

मायासँगै अवसरको खाँचो

डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।...

विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रूपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो।...

‘कार्यशैलीमा सुधार र सङघीयतामैत्री सोच हुनुपर्छ’

काठमाडौँ – सरकारका प्रतितिनिधि, नागरिक समाज र संविधानविद्ले मुलुकका तीन तहका सरकारबीच समन्वय र सहकार्यका लागि सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधारको खाँचो औँल्याएका छन्। नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था तथा भावी रणनीति विषयक कार्यक्रममा सहभागी वक्ताले सङ्घीयता कार्यान्वयनमा राजनीतिक इच्छाशक्ति नभए अन्य पहल र प्रयास […]

समुन्नत समाज निर्माणको सशक्त सोच

मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युगबाट आरम्भ भएको देखिन्छ । अविच्छिन्न फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित जीवन प्रचलनमा रूपान्तरण भयो । खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता बोध भयो । त्यसपछि परिवारको विकास भयो । परिवारको विकासले समाज र समाजको विकासले राष्ट्रको निर्माणलाई सहयोग ग¥यो । सम्पन्नता […]

समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

“माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) विचार दर्शन दिने दार्शनिक किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्मिएको एक सय ३७ वर्ष पूरा भई कात्तिक २५ गतेबाट एक […]

बदला लिने होइन, बदलिने सोच राखौं

नेपाली समाज सद्भावना र सहानुभूतिको नमुना बस्ती थियो । अहिले छ भन्दा पत्याउन मुस्किल भयो । हाम्रो परम्परा, संस्कृति, रहनसहनलाई आध्यात्मिक चिन्तनले निर्देशन गरेको थियो । अहिले छ त ? प्रश्न उठेका छन् । जानकारहरू भन्छन्–भौतिक चिन्तनले समाज निर्देशित भयो । समाजमा गरिबी थियो तर इमानदारी, आपसी हित एवं सद्भावले समाज चलेको थियो । अहिले […] The post बदला लिने होइन, बदलिने सोच राखौं appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

समाज विकासका लागि सकारात्मक विचार बनाउनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिएका छन् । स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजमा सकारात्मक सोचको विकास आजको आवश्यकता हो भने । पछिल्लो समयमा देशले […]

महिला अगाडि बढिसके तर समाज पछाडि परिरहेको छ : समाजशास्त्री अर्याल

काठमाण्डाै – समाजशास्त्रीहरूले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तीनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन् । राजनीतिक परिर्वतनसँगै शासकीय प्रणालीमा भएका सुधार, विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरेर महिलाहरू राज्य सञ्चालनदेखि सबै तहमा आफ्नो उपस्थिति जनाउँदै गएको भए पनि समाजको सोच भने यथास्थानमा रहिरहेको बुझाइ समाजशास्त्रीहरूको छ । आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समाजशास्त्री नीति अर्...