समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

“माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) विचार दर्शन दिने दार्शनिक किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्मिएको एक सय ३७ वर्ष पूरा भई कात्तिक २५ गतेबाट एक […]

सम्बन्धित सामग्री

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन्। काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिए। […]

राष्ट्रिय विभूति फाल्गुनन्दको जीवनी विमोन

राष्ट्रिय विभूति तथा किरात धर्म महागुरु फाल्गुनन्दको जीवनीमा आधारित पुस्तक ‘निस्सेहाङ्मा राष्ट्रिय विभूति महागुरु फल्गुनन्द ज्यूको जीवनी’ विमोचन भएको छ। फाल्गुनन्दको तपश्यस्थल पाँचथरको फिदिमस्थित लब्रेकुटीमा सोमबार पुस्तक विमोचन गरिएको हो ।...

आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस मनाइँदै

काठमाण्डाै - आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती दिवस मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन राष्ट्रिय विभूति सीताप्रति श्रद्धाभक्ति व्यक्त गरी यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा गरी मनाइन्छ। त्रेता युगमा मिथिलामा सीता उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो । उहाँको अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो। आज जनकपुरको राम...

इतिहासले लुकाएको राष्ट्रिय विभूति

राष्ट्रिय विभूति राष्ट्रले प्रदान गर्ने विशिष्ट सम्मान हो, जुन राष्ट्रको गौरव र मर्यादा बढाउन विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मात्र प्रदान गरिन्छ । आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका ख्यातिप्राप्त व्यक्ति राष्ट्रिय विभूतिमा समेटिन सक्ने भएकाले यसको विषयगत मापनको क्षेत्र पनि व्यापकै हुन्छ । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिकलगायत विशेष ख्याति एवं कीर्तिमानी कार्यमा प्रसिद्धि कमाएका अठार […] The post इतिहासले लुकाएको राष्ट्रिय विभूति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै - राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १ सय ४६औँ जन्मजयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले जयपृथ्वीबहादुर सिंह र मानवतावाद विषयमा विचार गोष्ठीको आयोजना गरेको छ । सरकारले गएको असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु चिनाउन सिंहको योगदान छ । उहाँले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । सिंहले अक्षरमाला, पदार्थ तत्व विवेक, बालबोध–भाग १, जापानको इतिहास, शारीरिक शिक्...

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह नेपालको राष्ट्रिय विभूति

काठमाडौं : सरकारले जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ। असार पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। असार २० गते राजपत्रमा नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याउन योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्६रिय विभूतिमा समावेश गर्ने निर्णय गरिएको उल्लेख…

जय पृथ्वीबहादुर सिंह : पछिल्ला राष्ट्रिय विभूति तर धेरै कुरामा पहिला

सरकारले यही असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । उनीसहित अब नेपालका राष्ट्रिय विभूति १८ जना पुगेका छन् ।यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, राम शाह, अमरसिंह थापा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, राजा त्रिभुवन, मोतीराम भट्ट, शङ्खधर शाख्वा, पासाङ ल्हामु शेर्पा, महागुरु फाल्गुनन्द, भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरिसकिएको थियो । त्यसो त २०२४ सालमै राष्ट्रिय विभूतिका लागि जय पृथ्वीबहादुर सिंहको नाम सिफार

जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ– नेपाल सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । त्यस्तै सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय पनि गरेको […]

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

२९ माघ, बुटवल । नेपाल मगर संघ रुपन्देहीले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । २०७२ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले लखन थापालाई प्रथम शहीद घोषणा गरेपनि व्यवहारमा प्रथम शहीदको सम्मान दिन नसकेको भन्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो । लखन थापा अक्षयकोष रुपन्देहीले शनिबार बुटवलमा पत्रकार […]

भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा

१७ असार, काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् । नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए […]