काठमाडौं–अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम’मा अनुबन्धित भएकी छन् । अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्ममा मलिकाले अभिनेता पलसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । यो जोडी गीत ‘फूलबुट्टे सारी’को भिडियोमा रुचाइएका जोडी हुन् । फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा ‘डेब्यू’ गरेकी मलिकाले प्रदर्शोन्मुख फिल्म ‘पानीफोटो’ मा पनि अभिनय गरेकी छन् । शंकर कार्कीको निर्देशनमा […]