सीजीनेट जोडी र सीजी ग्राण्ड जोडी अफर बजारमा

इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित आईपीटिभी सेवा सीजीनेट जोडी योजना सुरु गरेको छ ।ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सीजीनेट मेगाजोडी र सीजीनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सीजीनेट र आइपी टिभी दुवै सेवा सञ्चालन गर्न पाउने […]