फेरि फिल्ममा देखिँदै बलिउडका यी हिट जोडी

वर्ष २०२२ मा बलिउडमा केही नयाँ कलाकार जोडी पर्दामा देखिने चर्चा छ । त्यसको अलवा यो बर्ष केही पुराना जोडी पनि पर्दामा फर्किदैछन् । जसको चर्चा अहिले ब्यापक हुन थालेको छ । ती जोडी यस्ता छन् । शाहरुख खान र दीपिका पादुकोण :शाहरुख र दीपिकाले पहिलो पटक फिल्म २००७ मा फिल्म ‘ओम शान्ति ओम’ मा काम गरेका थिए ।दीपिकाको यो डेब्यु फिल्म थियो । त्यसपछि दुबै २०१३ मा ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा ‘ह्याप्पी न्यु इयर’ अभिनय गरे । अब भने दुबै एकसाथ फिल्म ‘पठान’ मा

सम्बन्धित सामग्री

हिट फिल्मको पर्खाइमा सृष्टि

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्‍यो काले’बाट उनले प्रशंसा बटुलिन् । सम्भवतः यसवर्ष सृष्टि अभिनित ‘द रेड सुटकेस’ पनि रिलिज हुनेछ । भेनिसमा प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रिय मिडियामा चर्चा […]

एनिमल बन्यो रणवीरको सबैभन्दा हिट फिल्म

फिल्म एनिमल अभिनेता रणवीर कपूरको सबैभन्दा हिट फिल्म बनेको छ। रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन्। जसमध्ये ११ फिल्म फ्लप भएका छन भने ९ फिल्म हिट भएका छन्।...

हिट वेभले उत्तर प्रदेश र बिहारमा ९६ जनाको ज्यानै गयो, नेपालमा के छ असर?

काठमाडौं : वर्षायामको सुरुवात भए पनि गर्मीले घट्ने संकेत दिएको छैन। यसपाला मनसुन ढिलोगरि भित्रिँदा गर्मी अत्याधिक बढेको छ जसले तराईका जिल्लामा 'हिट वेभ'को जोखिम बढेको छ। त्यसैलाई लिएर सरकारले हिट वेभबाट बच्न सबैसँग आग्रह गरेको छ। तराईमा गर्मी कति छ भन्ने कुरा त्यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि नै अडिनुले देखाउँछ। काठमाडौंमा…

हिट फिल्मको पर्खाइमा सृष्टि र आना

काठमाडौं । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र आना शर्मा दुवै मेहनती अभिनेत्री हुन् भन्नेमा शंका छैन । यी दुवै ‘फेसन कन्सस’ अभिनेत्री तन्नेरी पुस्तामाझ रुचाइएका अभिनेत्री हुन् । यी दुवै अभिनेत्रीका डेब्यु फिल्म हिट भए, जसले गर्दा उनीहरुले प्रतिस्पर्धामा पछाडि फर्केर हेर्नुपरेन । तर यी दुईलाई पछिल्लो समय भाग्यले चुनौती दिइरहेको छ । ‘गाजलु’ डेब्यु […]

साम्राज्ञी भन्छिन्- हिरो हिरोइन राखेर मात्र फिल्म हिट हुने होइन

काठमाडौं । ‘हिरो हिरोइन राखेर फिल्म हिट हुने होइन । फिल्म राम्रो बनाए मात्र दर्शक हेर्न जानुहुन्छ ।’ अभिनेत्री साम्राज्ञी शाहले आइतबार आयोजित फिल्म ‘ह्यारीकी प्यारी’को पत्रकार सम्मेलनमा बताएका अभिव्यक्ति हुन् यी । उनले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार रहेको बताउन खोजेकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको […]

‘कबड्डी ४’ र ‘दुई नम्बरी’ हिट भएपछि उपासनाले बढाइन् पारिश्रमिक

काठमाडौं । वर्ष २०७९ मा अभिनेत्री उपासना सिंह ठकुरीका दुई फिल्म बक्स अफिसमा हिट भए । ‘कबड्डी ४’ले सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रच्यो भने ‘दुई नम्बरी’ पनि सुपरहिट बन्यो । दुई फिल्म हिट भएपछि उपासनाले पारिश्रमिकमा वृद्धि गरेकी छन् । उनले पारिश्रमिक बढाउने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा […]

९ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’

सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमरत ९ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ। अत्यधिक गर्मीको बेला १० किलोमिटर दौडको क्रममा प्रहरी प्रशिक्षार्थी बेहोस भएका हुन्।  बेहोस भएका दुई जनालाई...

पर्दामा कमब्याक गर्दै बलिउडका हिट जोडी

काठमाडौं । सन् २०२२ मा बलिउडमा कैयौं नयाँ जोडीले फिल्मी पर्दामा आफ्नो अभिनयको जादु चलाउँदैछन् । तर यो वर्ष केही फरक के छ भने केही पुराना हिट जोडीले पनि पर्दामा कमव्याक गर्दैछन् । करीना कपूर खान र आमिर खानले ‘थ्री इडियट्स’ र ‘तलाश’ जस्ता फिल्ममा सँगै अभिनय गरे । अब यो जोडी अद्वैत चन्दनको फिल्म […] The post पर्दामा कमब्याक गर्दै बलिउडका हिट जोडी appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

गीत हिट तर रिलिज हुन पाएनन् फिल्म

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन पाएन । अब, यो चलचित्र […]

म त हिट हुनुपूर्व बढी खुसी थिए' || Kali Prasad Baskota || Musician/Singer ||

म त हिट हुनुपूर्व बढी खुसी थिए' || Kali Prasad Baskota || Musician/Singer ||