स्वास्थ्यकर्मीलाई हातपात गरे सिधै थुनामा, ५ वर्षसम्म जेल

८ असोज, काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि हातपात गरी जरिबाना तिरेर उम्किने कानुनी व्यवस्था बदल्ने तयारी गरेको छ । स्वास्थ्यकर्मीलाई कुटपिट वा शारीरिक चोट पुर्‍याउनेलाई पाँच वर्षसम्म जेल हाल्ने गरी कानुन संशोधन गर्न विधेयक अघि बढाइएको …