न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन् । नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५:०० बजेदेखि ६:०० बजेको बीचमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वक्ताहरूको निर्धारित क्रम अनुसार यो समय केही अगाडि वा पछाडि हुन सक्ने जानकारी दिइएको छ । प्रधानमन्त्री शाहले गर्ने सम्बोधनको प्रत्यक्ष प्रसारण यूएन वेब टीभीमार्फत हेर्न […]