एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटरमा सिफारिस गरिएको समयभन्दा बढी समय बिताउने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले साना बालबालिकालाई दैनिक ३० मिनेटभन्दा कम समय डिजिटल स्क्रिन प्रयोग गर्न सिफारिस गरेको छ । श्रीलंकाको स्वास्थ्य मन्त्रालयका सचिव अनिल जयसिङ्गेले सिफारिस गरिएको समयभन्दा बढी […]