९ वैशाख, डोटी । बझाङमा सत्ता गठबन्धनले भागबण्डा मिलाएको छ । १२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले तीन र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहको नेतृत्वको जिम्मेवारी पाउने गरी सहमति गरेको हो । ‘१२ वटै स्थानीय तहमा गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिने सहमति भएको छ,’ नेपाली कांग्रेस बझाङका प्रवक्ता रमानन्द […]