जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, ५६ गुणा बढीले पर्‍यो आवेदन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) भर्ने समय आज सकिदैछ । कम्पनीले गत माघ २१ गते ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । २१ गतेदेखि २५ गतेसम्मका लागि जारी गरीएको कम्पनीको आईपीओको खरिदबिक्रीको समय आज सकिन लागेको हो । तर, अघिल्लो दिननै कम्पनीको सेयर खरि...

सम्बन्धित सामग्री

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ ।सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने मिति आज सकिँदै

अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि आईपीओ बिक्री खुलाएको लघुवित्तको आवेदन मिति आज (साउन २२) सम्म रहेको हो ।कम्पनीले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमध्ये २२ हजार ५०० कित्ता कर्मचारीका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यसमा सर्वसाधारणले न्यूनतम १० देखि अधिक

अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

अभियान लघुवित्तको आईपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको । यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यून

आदर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ- आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज (५ असार) अन्तिम दिन रहेको छ । कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री बन्द आइतबार कार्यालय समयपछि हुनेछ । नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकाले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन ११ गतेदेखि संस्थाका कर्मचारी सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिए

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। लघुवित्तले निष्काशन गरेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्ने...

मानुषी लघुवित्तको ३ लाख ९३ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ साउन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गनेदेखि बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ आजदेखि निष्कासन गर्ने गरेको हो । शुक्रबारसम्ममा संस्थाको […]

मनकामनाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं। मनाकामना लघुवित्तको (साधारण सेयर)आईपीओ भर्ने आज अन्तिम दिन हो। लघुवित्तले असार १७ गतेदेखि असार २१ गतेसम्मको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ३ लाख ८९ हजार कित्ता निष्काशन गरेको हो। जसमध्ये ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशकन गरेको छ। लगानीकर्ता न्यूनतम १० देखि १००० कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।

जीवन विकासको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। जीवन विकास लघुवित्तले असार ११ गते निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय आजसम्म रहेको छ। लघुवित्तको सेयरमा सोमबार बेलुकासम्ममा १५ गुण बढी आवेदन परिसकेको छ। न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन मिल्ने गरी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्काशन गरेको छ।

जीवन विकासको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ ।यसमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार  ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धकको काम गरेको छ । सोमबार साँझ