मनास्लु हिमपहिरो र जलवायु परिवर्तन

गत असोज १० गते यो सिजनमा मनास्लु हिमाल आरोहणका लागि गएको पर्वतारोही टोलीका सदस्यहरूमध्ये १३ जना हिमपहिरोमा परे । त्यस हिमपहिरोमा परेका मध्ये एक जनाले आफ्नो अमूल्य जीवन नै गुमाए । त्यसरी जीवन गुमाउनेमा संखुवासभा जिल्लाको मकालु गाउँका अनुप राई थिए । हुन त उनी खासमा कुलुङ जातिभित्रको पनि वालाखाम पाछा (थरलाई कुलुङ जातिले पछा […]