काठमाडौं : बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो। यस हारसँगै नेपाल छनोट खेलमा जितविहीन बन्यो।बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले समान एक एक गोल गरे। खेलको छैटौँ मिनेटमा जोनीले गोल गर्दै बङ्गलादेशलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ११ औँ मिनेटमा नोभाले गोल गर्दै
काठमाडौं – बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट अन्तरगत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको हो । यो पराजयसँग नेपाल प्रतियोगितमा जितविहीन बनेको छ । बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक […]
२ असोज, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट समूह बीअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ । अरदस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । समूहमा यसअघिको तीन वटै खेलमा पराजित भएको नेपाल सान्त्वना जितसहित बहराइन यात्रा सकाउने लक्ष्यमा छ […]
३० भदौ, काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ४–० ले पराजित भएको छ । लगातार तेस्रो हार व्यहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा बहराइनलाई जित दिलाउन अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । यस्तै कप्तान […]
काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा आज बुधबार नेपालले घरेलु टोली बहराइनसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेलमा नेपालले बुधबार तेस्रो खेल बहराइनसँग खेल्न लागेको हो । नेपाल र बहराइनबीचको खेल राति पौने १२ बजे सुरु हुनेछ । यसअघिका दुई खेलमा पराजित भएको नेपाल घरेलु टोली बहराइनविरुद्ध जितको […]
२८ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोटमा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३-१ ले पराजित भएको हो । छनोटमा नेपालले यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा कतारका लागि ३० औं […]
काठमाडौं: एएफसी यू २० एसियन कप छनोटमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। बहराइनस्थित शेख अलि बिन मोहम्मद अल खलिपा स्टेडियममा खेल राति ११: ४५ बजे सुरु हुनेछ।
नेपाल प्रतियोगिताको समूह 'बी' को पहिलो खेलमा भुटानसँग २-० गोलअन्तरले पराजित भएको थियो। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भुटानसँगको हार स्वीकार्न नसकेको प्रतिकृया…
२७ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बी को आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार राति ११:४५ बजे सुरु हुनेछ । छनोटमा कतारको यो पहिलो खेल हुनेछ । नेपाल भने पहिलो खेलमै […]
२६ भदौ, काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको खेलमा नेपाल शनिवार राती भुटानसँग २-० ले पराजित भयो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा भुटानले दुवै हाफमा नेपाल विरुद्ध गोल गरेको थियो । भुटानका लागि सोनाम छोझाङले ३३औं र कर्मा टासी जाम्त्सोले ४७औं मिनेटमा […]
काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे हुने खेलमा नेपाल र भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोटको समूह बी मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ भने […]