सनवे कलेजमा अब अन्तर्राष्ट्रिय स्तरको डेटा साइन्स र डिजिटल मार्केटिङ कोर्ष पढाइ हुने

सनवे कलेजले आधिकारिक रुपमा बर्मिंगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेको छ । यो सहकार्यका कारणले सनवे कलेजमा डेटा साइन्स र डिजिटल मार्केटिगंमा अन्तर्राष्ट्रिय स्तरको स्नातक तह अध्ययन गर्न पाइने भएको छ । बेलायतमा आधारित रहेको डिग्रीले इन्डस्ट्रीको माग अनुसारको विद्यार्थी उत्पादन गर्न दिने कलेजको विश्वास रहेको छ । कलेजले चाँडैनै यस बारेमा थप जानकारी दिने...