१५ सय रूपैयाँमा स्मार्ट टेलिकमको ९० जीबी डेटा

स्मार्ट टेलिकमले १५ सय रूपैयाँमा ९० जीबी डेटा प्रदान गर्ने भएको छ । जीबी प्लान अन्तर्गत कम्पनीले ९० दिनका लागि मान्य हुने ९० जीबी डेटा १५ सय रूपैयाँमा प्रदान गर्ने भएको हो ।  कम्पनीले जीबी प्लान अन्तर्गत १ जीबी देखि ९० जीबी सम्म डेटा प्रदान गर्दै आएको छ । जसमा १ दिनका लागि मान्य हुने ३५ रूपैयाँमा १ जीबी डेटा, ७ दिनका लागि मान्य हुने ९८ रूपैयाँमा ३ जीबी डेटा पाइने छ ।  त्यस्तै...