ओखलढुंगामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना

ओखलढुंगामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना गरिएको छ। केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको आइतबार ओखलढुंगामा पार्टी कार्यालय...

सम्बन्धित सामग्री

अनेरास्ववियूले भट्टराईलाई भन्यो : कुण्ठा मिश्रित अभिव्यक्ति तत्काल फिर्ता लिनू

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेकपा एमालेका नेता योगेश भट्टराईलाई आफ्नो कुण्ठा मिश्रित अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेको छ। अनेरास्ववियूले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।अध्यक्ष सुदेश पराजुलीद्वारा जारी विज्ञप्तिमा करोडौं राजश्व छल्नेहरूको दानमा दिएको घरमा पार्टी कार्यालय राख्नेहरूले सिसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि नसुहाएको बताइएको छ। ‘हामीले लडेर स्थापना गरेको संघीय लोकतान्त्रका आधारभूत मान्यतालाई

सरकारी बजेटले पार्टी कार्यालय खोल्दै नेकपा एकीकृत समाजवादी

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको बजेट खर्चेर पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेको छ।सरकारी खर्चमा पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेपछि प्रदेश सांसदहरुले विरोध गर्न थालेका छन्। प्रदेश सरकारले नेकपा एमाले पार्टीलाई फुटाएर नयाँ पार्टी सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सांसदहरुले विरोध गरेका हुन्।प्रदेशका नौ वटै जिल्लामा नयाँ पार्टीका कार्यालयहरु स्थापना गर्न प्रदेश सरकारले राज्य कोषको अवैध दोहन गर्दै बजेट विनियोजन गरेको खुलासा भौतिक पूर्वाधार विकासमन्

हुम्लामा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेकपा एकिकृत समाजवादी हुम्लाको सदरमुकाम सिमकोटमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालमा गठन भएको एकिकृत समाजवादीको हुम्ला जिल्लामा...

रामेछापमा एकीकृत समाजवादीको कार्यालय स्थापना

रामेछापमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेले शनिबार कार्यालय उद्घाटन गरेका छन् ।

माधव नेपालले भोलि पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्ने

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको भोलि उद्घाटन गरिने भएको छ ।  काठमाडौंको मीनभवन आलोकनगरमा रहेको पार्टी कार्यालयको अध्यक्ष माधव नेपालले शुक्रवार उद्घाटन गर्ने तय भएको हो ।  पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार बिहान साढे १० बजे पार्टी कार्यालय उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिए ।  भदौ २ गते स्थापना भएको पार्टीले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो । निर्वाचन आयोगमा दल दर्ता गर्दा एकीकृत समाजवादीले केन्द्रीय कार्यालय बानेश्वर राखेको थियो ।  उपयुक्...

मकवानपुरमा खुल्यो एकीकृत समाजवादीको कार्यालय

मकवानपुर– नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४, शीतल महलचोकस्थित पार्टी कार्यालयको बिहीबार एकीकृत समाजवादीका केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले उद्घाटन गरेका हुन् । न्यौपानेले नेताहरूको रगत पसिनाले निर्माण गरिएको पार्टी विसर्जनवादीका हातमा पुगकाले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रस्ट्याए । ‘हामीले समाजवादका आधार निर्माण गर्न थाल्यौं, उहाँहरूले […]

बैतडीमा एमालेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण

बैतडी : बैतडीमा नेकपा एमालेमा विवाद हुँदा गठन भएको समानान्तर कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ।महादेव भट्टको संयोजकत्वमा बनेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण भएको हो। एक सय ६५ जनाको समानान्तर कमिटीका समाजवादीमा रुपान्तरण भएको भट्टले जानकारी दिए। यस्तै समाजवादीले गोठलापानीमा पार्टी कार्यालय स्थापना गरेको छ। २० जनप्रतिनिधिले गरे समाजवादीमा सनाखतजिल्ला निर्वाचन अधिकारी माधव फुयालले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट चुनाव जितेका २० जनप्रतिनिधि

खोटाङमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेकपा (एकीकृत समाजवादी) खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको शनिबार दिक्तेलमा...

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय मीनभवनमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय मीनभवनमा रहने भएको छ । भीएस निकेतन स्कुल नजिकैको घरमा पार्टी कार्यालय रहने निश्चित भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले उक्त घरमा रङ्गरोगनको कार्य भइरहेको छ ।  असोज १ गते पार्टी कार्यालय स्थापना गरिने उनले जानकारी दिए ।    “भीएस निकेतन...